समाचार »

संविधानसभाको निर्वाचन
संविधानसभाको निर्वाचन देशभर मंगलबार बिहान ७ बजेदेखि शुरु भएको छ । निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न देशभरका...

खेलकुद »

फाइनल चरणमा प्रवेश
कप्तान विमल घर्तिमगरको हृयाट्रिकसँगै तुर्कमेनिस्तानलाई ४-० ले पराजित गरेको नेपाल एएफसी यू-१६ च्याम्पियनसिप...

प्रवासबाट »

जापानमा नेपाली विद्यालय
जापानमा नेपालीहरुको बढ्दो संख्यासंगै नेपाली बालबालिकाको संख्यामा पनि बृद्धि भइरहेको छ । तर उनीहरुलाई नेपाली स्वाद अनुसार...

फिल्मी खबर »

मुलुकभर मालतीको भट्टी
आउँदो शुक्रबारदेखि मुलुकभर मालतीले भट्टी पसल खोल्ने भएकी छन् । मालती पनि अरु कोही नभएर रेखा थापा हुनेछिन् । उनको ...

मनोरञ्जन »

चलचित्र "कुसुमेरुमाल"
नेपाली चलचित्र "कुसुमेरुमाल" अब अनलाइनमा हेर्नको लागि नमस्ते संसार ब्लग स्पोट डटकममा लग अन गरेर मनोरन्जन लिनुहोस्...

गीत संगीत »

डाउनलोड गर्न मिल्ने गीतहरु
नमस्ते संसार भित्र केही डाउनलोड गर्न मिल्ने नेपाली तथा हिन्दी POP अनी Remix अनी केही फिल्मीका गीतहरु पेश गरिएका छन...

साहित्य संसार »

तिमीलाई देखेको समय
तिमीलाई देखेको समय म भित्र उज्यालो खस्छ अथाह वेग लिएर तिमी समक्ष मेरो सामुदायिक मनले कविताको भुगोल बनाउछ...

मोडेल वालपेपर »

सन्नी लियोनका वालपेपरहरु
बलिउड बिगबास सिसन फाइवकी चर्चित अभिनेत्री तथा केनेडीयन पोर्न स्टार सन्नी लियोनका केही हट एन्ड सेक्सी पोजका फोटोहरु...

ग्ल्यामर संसार »

बिनाको बोल्ड फोटो शूट
बलिउडमा संघर्ष गरिरहेकी पाकिस्तानी अभिनेत्री विना मल्लिकले आफ्नो आउँदै गरेको चलचित्र जिन्दगी फिप्टी–फिप्टी का लागि बोल्ड फोटो...

चुट्-किलाहरु »

प्रहरीको लवलेटर प्रियसिलाई
मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया ! आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मज...

टि.भी कार्यक्रम »

हर्केहल्दार-नेपाली कमेडीशो
नेपाली टि.भी च्यानल कान्तिपुर टेलिभिजन बाट साप्ताहिक प्रसारणहुँदै आईरहेको एउटा ससक्त हास्य-ब्यङले भरिपूर्णभएको नेपाली...

मेरो संसार »

नमस्ते फोटो संसार
मेरो संसार भित्र केही नेपालका सुन्दर रमणिय र धार्मिक स्थल अनी केही पवित्र मन्दिर अनी मुर्तीहरुलाई पेश गरेको छु।तपाईंहरु समक्ष...

म्यागी चाउचाउको बिज्ञापनले गर्दा अमिताभ, माधुरी र प्रीतिविरुद्ध उजुरी

म्यागी चाउचाउको विज्ञापनमा अभिनय गरेका बलिउड कलाकार अमिताभ बच्चन, माधुरी दीक्षित र प्रीति जिन्टाविरुद्ध प्रहरीमा उजुरी गर्न बिहारको एक स्थानीय अदालतले निर्देशन दिएको छ। कलाकारहरूले प्रचार गरेको उत्पादनमा शरीरलाई हानि गर्ने पदार्थ पाइएपछि बिहार मुजफ्फरपुरको एक अदालतले अमिताभ, माधुरी र प्रीतिसहित उत्पादक कम्पनीका आधिकारिक व्यक्तिविरुद्ध उजुरी दर्ता गर्न निर्देशन दिएको हो। 

नेपाल आदिवासी जनजाति महासंघमा पहिचान जोगाउन पहिरन

एउटै मञ्चमा धेरै थरीका भेषभूषा, ती पनि परम्परागत महत्त्व र पहिचान बोकेका। विराटनगरमा सोमबार यस्तै किसिमको परिवेश थियो।  परम्परागत जातीय पहिचान जगेर्ना गर्ने उद्देश्यले १८ जातिका भेषभूषा प्रदर्शन गरियो। नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पूर्वका १८ जातिले एउटै मञ्चमा भोषभूषा र संस्कृति प्रदर्शन गरेका हुन्।
महासंघ विराटनगर नगर समन्वय परिषद्का अध्यक्ष सुरेशसिंह गन्गाईले आदिवासीको पहिरन विस्तारै समाजबाट हराउन थालेकाले अभियानकै रूपमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए। 
  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel