म्यागी चाउचाउको विज्ञापनमा अभिनय गरेका बलिउड कलाकार अमिताभ बच्चन, माधुरी दीक्षित र प्रीति जिन्टाविरुद्ध प्रहरीमा उजुरी गर्न बिहारको एक स्थानीय अदालतले निर्देशन दिएको छ। कलाकारहरूले प्रचार गरेको उत्पादनमा शरीरलाई हानि गर्ने पदार्थ पाइएपछि बिहार मुजफ्फरपुरको एक अदालतले अमिताभ, माधुरी र प्रीतिसहित उत्पादक कम्पनीका आधिकारिक व्यक्तिविरुद्ध उजुरी दर्ता गर्न निर्देशन दिएको हो।
नमस्ते संसार भित्र
मोडेलका तस्बिरहरु
फेसबूकका मित्रहरु
तपाईंको ईमेलमा
- महेन्द्र बुढाथोकीको लेखन र निर्देशनमा बनेको स्टार कार्तिक १ गतेदेखि देशभर...
- फिल्ममा दुई अर्थ लाग्ने शब्दको प्रयोग निकै हुने गरेको पाईन्छ । भन्न खोजेको...
- कार्यकारी निर्माता छवी राज ओझा तथा निर्मात्री नायिका रेखा थापाको चलचित्र "काली'...
- मनिष पन्थको लेखन तथा निर्देशनमा रहेको नेपाली कथानक चलचित्र ‘उर्वशी’...
स्टार कार्तिक १ गतेदेखि देशभर एकसाथ प्रदर्शन हुने
महेन्द्र बुढाथोकीको लेखन र निर्देशनमा बनेको स्टार...पुरै पढ्नुहोस्
नेपाली चलचित्र'लक'को आईटम गीत तयार
फिल्ममा दुई अर्थ लाग्ने शब्दको प्रयोग निकै हुने..पुरै पढ्नुहोस्
रेखा थापा यतिखेर दोहोरो प्रचारको दौडधुपमा
कार्यकारी निर्माता छवी राज ओझा तथा निर्मात्री नायिका..पुरै पढ्नुहोस्
‘उर्वशी’ मंसिर १४ गते नेपालभर रिलिज
मनिष पन्थको लेखन तथा निर्देशनमा रहेको नेपाली..पुरै पढ्नुहोस्
समाचार »
| खेलकुद »
| प्रवासबाट »
|
फिल्मी खबर »
| मनोरञ्जन »
| गीत संगीत »
|
साहित्य संसार »तिमीलाई देखेको समय | मोडेल वालपेपर »सन्नी लियोनका वालपेपरहरु | ग्ल्यामर संसार »बिनाको बोल्ड फोटो शूटबलिउडमा संघर्ष गरिरहेकी पाकिस्तानी अभिनेत्री विना मल्लिकले आफ्नो आउँदै गरेको चलचित्र जिन्दगी फिप्टी–फिप्टी का लागि बोल्ड फोटो... |
चुट्-किलाहरु »
| टि.भी कार्यक्रम »
| मेरो संसार »
|
नेपाल आदिवासी जनजाति महासंघमा पहिचान जोगाउन पहिरन
एउटै मञ्चमा धेरै थरीका भेषभूषा, ती पनि परम्परागत महत्त्व र पहिचान बोकेका। विराटनगरमा सोमबार यस्तै किसिमको परिवेश थियो। परम्परागत जातीय पहिचान जगेर्ना गर्ने उद्देश्यले १८ जातिका भेषभूषा प्रदर्शन गरियो। नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पूर्वका १८ जातिले एउटै मञ्चमा भोषभूषा र संस्कृति प्रदर्शन गरेका हुन्।
महासंघ विराटनगर नगर समन्वय परिषद्का अध्यक्ष सुरेशसिंह गन्गाईले आदिवासीको पहिरन विस्तारै समाजबाट हराउन थालेकाले अभियानकै रूपमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए।
Labels:
जीवन शैली
Subscribe to:
Posts (Atom)
- नेपाली टेली सिरिअलहरु (Updated Episodes)
- Namastesansar Gallery
- हिन्दी टेली सिरिअलहरु (Updated Episodes)
नेपाली दैनिकपात्रो
नेपाली समय
ट्वीटर् अपडेट पोस्टहरु
भजनका भिडियोहरु
रुपैयालाई बदल्नुहोस्
!-end>!-currency>